बनढाडे

Romanized: banadhaade, banadhade

बन पसेको ढाडे वा भाले बिरालो; घरको बिरालोभन्दा ठुलो र डरलाग्दो बिरालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बन पसेको ढाडे वा भाले बिरालो; घरको बिरालोभन्दा ठुलो र डरलाग्दो बिरालो।

सम्बन्धित शब्दहरू