बरामद
Romanized: baraamada, baraamad, baramad, baramada
खोजतलास हुँदा कसुरदारद्वारा दबाइएका तथा चोरिएका मालसामान, प्राणी आदि फेला पर्ने काम; खानतलासीबाट भएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
1
खोजतलास हुँदा कसुरदारद्वारा दबाइएका तथा चोरिएका मालसामान, प्राणी आदि फेला पर्ने काम; खानतलासीबाट भएको त्यस्तो वस्तुको दाखिला।