बाखुट्टे
Romanized: baakhutte, bakhutte
बाङ्गा खुट्टा हुने; खुट्टा बाङ्गो पारी टेकेर हिँड्ने; बाड्खुरे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [बाङ्गो+खुट्टा+ए]
1
बाङ्गा खुट्टा हुने; खुट्टा बाङ्गो पारी टेकेर हिँड्ने; बाड्खुरे।