बाघको आँखो
Romanized: baaghako aamkho, baaghako amkho, baghako aamkho, baaghako aankho
एकदमै असल चिज; उपलब्ध वस्तुहरूमध्ये सबभन्दा रोजा वस्तु; कसैले नचलाएको र तेजिलो चिज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
एकदमै असल चिज; उपलब्ध वस्तुहरूमध्ये सबभन्दा रोजा वस्तु; कसैले नचलाएको र तेजिलो चिज।