मनको आँधी

Romanized: manako aamdhi, manako aandhi, manako andhi, manako aamdhee

मनमा उठ्ने आँधीहुरी; मानसिक खैलाबैला; मनको उकुसमुकुस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
मनमा उठ्ने आँधीहुरी; मानसिक खैलाबैला; मनको उकुसमुकुस।

सम्बन्धित शब्दहरू