बाजी थाप्नु

Romanized: baaji thaapnu, baaji thapnu, baji thaapnu, baajee thaapnu

कुनै अनिश्चित परिणामको प्रसङ्गमा दुई थरीका बिच हार वा जितको ओड लिई अगावै सर्त राख्नु; बाजी लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रि. पदा.

1
कुनै अनिश्चित परिणामको प्रसङ्गमा दुई थरीका बिच हार वा जितको ओड लिई अगावै सर्त राख्नु; बाजी लगाउनु।

सम्बन्धित शब्दहरू