बाटो म्याद
Romanized: baato myaada, baato myaad, baato myada, bato myaada
कुनै कामका निम्ति मोफसलबाट आउँदा वा सदरबाट जाँदा बाटामा लाग्ने निर्धारित समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै कामका निम्ति मोफसलबाट आउँदा वा सदरबाट जाँदा बाटामा लाग्ने निर्धारित समय।