बाटो मर्नु
Romanized: baato marnu, bato marnu, batomarnu, baatomarnu
मौका वा विकल्प लोप भएर जानु; उपलब्ध उपाय नाश भएर जानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
मौका वा विकल्प लोप भएर जानु; उपलब्ध उपाय नाश भएर जानु।