बाण लिङ्ग

Romanized: baana lingga, baana lingg, bana lingga, bana lingg

शिवलिङ्गका रूपमा पूजा गरिने, नर्मदा नदीमा पाइने, केही लाम्चो, गोल र सेतो चिल्लो पत्थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
शिवलिङ्गका रूपमा पूजा गरिने, नर्मदा नदीमा पाइने, केही लाम्चो, गोल र सेतो चिल्लो पत्थर।
२.
बाणको चिह्न भएको शिवलिङ्ग।

सम्बन्धित शब्दहरू