बातवीर

Romanized: baatavira, baatavir, baatawira, batavir

बोलीमा मात्र वीर; कुरा गर्नमा मात्र सिपालु; कुराले सबैथोक गर्ने तर काममा सिन्को नभाँच्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [बात+वीर]

1
बोलीमा मात्र वीर; कुरा गर्नमा मात्र सिपालु; कुराले सबैथोक गर्ने तर काममा सिन्को नभाँच्ने।

सम्बन्धित शब्दहरू