बाधा फुकाउनु

Romanized: baadhaa phukaaunu, baadha phukaaunu, baadhaa phukaunu, badhaa phukaaunu

कुनै रीतिरिवाज, नियम वा परम्पराअनुसार पालन गर्नुपर्ने बन्देजलाई सामान्य औपचारिकता पूरा गरेर त्यस्ता… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
कुनै रीतिरिवाज, नियम वा परम्पराअनुसार पालन गर्नुपर्ने बन्देजलाई सामान्य औपचारिकता पूरा गरेर त्यस्ता बन्देजबाट मुक्त हुनु।

सम्बन्धित शब्दहरू