बाधा अड्काउ
Romanized: baadhaa adkaau, baadha adkaau, baadhaa adkau, badhaa adkaau
सुरु भएको कामकुरो सफल हुन नपाई रोकिने अवस्था; छेकाभाँजी; विघ्नबाधा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सुरु भएको कामकुरो सफल हुन नपाई रोकिने अवस्था; छेकाभाँजी; विघ्नबाधा।