बान्कीवाद
Romanized: baankivaada, baankivaad, baankivada, bankivaada
बान्कीलाई विशेष महत्त्व दिने दृष्टिकोण; शैली, ढप वा ढाँचा मिलाउनमा जोड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बान्कीलाई विशेष महत्त्व दिने दृष्टिकोण; शैली, ढप वा ढाँचा मिलाउनमा जोड।