बाबै नि

Romanized: baabai ni, babai ni, babaini, baabaini

निपा. आश्चर्य, उदेक, डर-त्रास आदिमा प्रयोग हुने शब्द। (उदा.- नानी झन्डै झ्यालबाट खसेको, बाबै नि! म त डरले… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
निपा. आश्चर्य, उदेक, डर-त्रास आदिमा प्रयोग हुने शब्द। (उदा.- नानी झन्डै झ्यालबाट खसेको, बाबै नि! म त डरले थर्र भएँ। बाबै नि, त्यहाँ त मान्छे पो झुन्डिएको रहेछ!)।

उदाहरण वाक्य

  • नानी झन्डै झ्यालबाट खसेको, बाबै नि! म त डरले थर्र भएँ। बाबै नि, त्यहाँ त मान्छे पो झुन्डिएको रहेछ!

सम्बन्धित शब्दहरू