बालिग

Romanized: baaliga, baalig, balig, baliga

बाल्यावस्था पार गरेको; उमेरदार; जवान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
बाल्यावस्था पार गरेको; उमेरदार; जवान।
२.
संविधानले दिने मताधिकारका निम्ति उमेर पुगेको; वयस्क।

सम्बन्धित शब्दहरू