बिचर्नु
Romanized: bicharnu, bicarnu
विचरण गर्नु; डुलघुम गर्नु; घुमघाम गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [विचरण+नु]
1
विचरण गर्नु; डुलघुम गर्नु; घुमघाम गर्नु।