बिरी
Romanized: biree, birii, biri
ना. दाँतका जोर्नीमा कालो पालिस लाउन प्रयोग गरिने, ठुलठुला पात, हरियासेता फूल र जामुनुजस्ता फल हुने एक जातको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. दाँतका जोर्नीमा कालो पालिस लाउन प्रयोग गरिने, ठुलठुला पात, हरियासेता फूल र जामुनुजस्ता फल हुने एक जातको लता; प्रसारणी।