बिस्कनु

Romanized: bishkanu, biskanu

पाकेको भात एकछिन सेलाउनु; चिसिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
पाकेको भात एकछिन सेलाउनु; चिसिनु।

सम्बन्धित शब्दहरू