बुखलो
Romanized: bukhalo
निस्तो; बुको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
निस्तो; बुको।
२.
शृङ्गार केही नभएको; गहना नलगाएको; बुच्चो।