बुद बुद

Romanized: buda bud, buda buda, budabuda, budabud

त्यसरी आवाजका साथ निस्कने गरी; भुल भुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू. (द्वि.) बुद]

१.
त्यसरी आवाजका साथ निस्कने गरी; भुल भुल।
२.
पानी वा पन्यालो पदार्थ थोरै थोरै वा सानो भुल्काका रूपमा उम्रने वा निस्कने काम।
३.
पानीको छिटा पानीमै पर्दा उठ्ने फोका।

सम्बन्धित शब्दहरू