बेगम

Romanized: begam, begama

ठुलाबडाकी पत्नी; खातुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [तुर्की, तुर्केली बैगुम]

१.
ठुलाबडाकी पत्नी; खातुन।
२.
पत्नी; स्वास्नी।
३.
रानी; महारानी।
४.
रानीको चित्र भएको तासको पत्ता।
५.
स्त्रीहरूका लागि आदरसूचक शब्द।

सम्बन्धित शब्दहरू