बेगमबेली
Romanized: begamabelee, begamabelii, begamabeli
लामो लहरो फैलने, बास्ना नहुने, सेतो, पहेँलो, कलेजी र रातो रङका चार जातमा पाइने एक प्रकारको फूल वा त्यसको बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
लामो लहरो फैलने, बास्ना नहुने, सेतो, पहेँलो, कलेजी र रातो रङका चार जातमा पाइने एक प्रकारको फूल वा त्यसको बोट।