बेगमकली

Romanized: begamakalee, begamakalii, begamakali

कागतफूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कागतफूल।
२.
रातो, गुलाफी, पहेँलो, सेतो आदि रङ्गमा फुल्ने; डाँठमा काँडा हुने एक फूल; त्यसकै बोट।

सम्बन्धित शब्दहरू