बेपत्ता
Romanized: bepattaa, bepatt, bepatta
पत्ता वा ठेगाना नभएको; अत्तोपत्तो नभएको; बिपत्ता; बेखबर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [बे+पत्ता]
१.
पत्ता वा ठेगाना नभएको; अत्तोपत्तो नभएको; बिपत्ता; बेखबर।
२.
छेउटुप्पो वा आदि-अन्त्यको केही भेउ नपाइने ।