बेपिँध
Romanized: bepimdh, bepindha, bepindh, bepimdha
जोगी; सन्न्यासी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [बे+पिँध]
१.
जोगी; सन्न्यासी।
२.
ठेगान केही नभएको; फुक्का; नाङ्गो।
३.
पिँध नहुने वा नभएको; ढलमलाउने।