बेले

Romanized: bele

बेले (bele) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

बेले(१)

(नाम [संस्कृत वेला])
१..
धेरै वर्ष पुरानो पात्रो; वेलापञ्चाङ्ग।
२..
(विशेषण) बेला भएको।

बेले(२)

(विशेषण [बेलो+ए])
१..
बेलो भएको; लहरावाल (जस्तो- नागबेले)।
२..
(नाम) घुम्रिएका र गरादार सिङ हुने भैंसीको नाम।

सम्बन्धित शब्दहरू