बेसउर
Romanized: besaur, beshaura, beshaur, besaura
अक्कल, ढङ्ग वा सोमत नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी बेशऊर]
1
अक्कल, ढङ्ग वा सोमत नभएको।