बोलबिन्ती
Romanized: bolabintee, bolabintii, bolabinti
कसैलाई विनम्रतासाथ आफ्नो दुःख बताई निवारणका निम्ति गरिने अनुरोध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कसैलाई विनम्रतासाथ आफ्नो दुःख बताई निवारणका निम्ति गरिने अनुरोध।