बोलबम
Romanized: bolabam, bolabama
भारतको विहारस्थित शैवमार्गीहरूको एक धाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
भारतको विहारस्थित शैवमार्गीहरूको एक धाम।
२.
शैवमार्गीहरूद्वारा हरेक वर्ष साउन महिनाभरि मुख्य मुख्य शिवमन्दिरहरूमा लट्ठी र पानीको मटुलो लिई दर्शन गर्न जाँदा फलाकिने शब्द।