ब्याडमिन्टन
Romanized: byaadamintana, byaadamintan, byadamintan, byadamintana
प्वाँखले बनेको खेलौना (कर्क) लाई केटले हुत्याई बिचको जालीदार पर्दा नघाएर खेलिने एक खेल; प्वाँखमुङ्ग्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
प्वाँखले बनेको खेलौना (कर्क) लाई केटले हुत्याई बिचको जालीदार पर्दा नघाएर खेलिने एक खेल; प्वाँखमुङ्ग्री।