ब्रह्मकमल
Romanized: brahmakamal, brahmakamala
सोह्र हजार फुटभन्दा तल हिमकुण्डमा फुल्ने ठुलो चिनियाँ चम्पाजस्तो सुगन्धी फूल; सौगन्धिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सोह्र हजार फुटभन्दा तल हिमकुण्डमा फुल्ने ठुलो चिनियाँ चम्पाजस्तो सुगन्धी फूल; सौगन्धिक।