ब्रह्माश्रम

Romanized: brahmaashrama, brahmaashram, brahmashrama, brahmaasrama

सन्न्यास आश्रम; ब्रह्मको प्राप्ति गर्ने आश्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सन्न्यास आश्रम; ब्रह्मको प्राप्ति गर्ने आश्रम।

सम्बन्धित शब्दहरू