ब्रह्मास्त्र

Romanized: brahmaastra, brahmaastr, brahmastr, brahmaashtra

कहिल्यै पनि असफल नहुने खालको युक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कहिल्यै पनि असफल नहुने खालको युक्ति।
२.
प्राचीन सर्वश्रेष्ठ अस्त्रहरूमध्ये एक भयानक अस्त्र।
३.
ब्रह्मशक्तिबाट सञ्चालित हुने एक प्रकारको अमोघ अस्त्र।

सम्बन्धित शब्दहरू