भक्ति थापा

Romanized: bhakti thaapaa, bhakti thaapa, bhakti thapaa, bhakti thaap

वि. सं. १८७२-७३ मा मलाउँमा भएको नेपाल र अङ्ग्रेजको युद्धमा अङ्ग्रेजहरूसँग वीरतापूर्वक लड्दालड्दै वीरगति… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
वि. सं. १८७२-७३ मा मलाउँमा भएको नेपाल र अङ्ग्रेजको युद्धमा अङ्ग्रेजहरूसँग वीरतापूर्वक लड्दालड्दै वीरगति प्राप्त गर्ने एक प्रसिद्ध गोरखाली सरदार।

सम्बन्धित शब्दहरू