भक्षक
Romanized: bhakshaka, bhakshak, bhaksak, bhaksaka
भोजन गर्ने; खाने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
भोजन गर्ने; खाने।
२.
नाश पार्ने; विध्वंसक।