भङ्ग्रे
Romanized: bhanggre, bhangre
ठुलो तीनचार कुना भएको, धेरै काँडा हुने सिस्नोको एक जात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [दा.]
1
ठुलो तीनचार कुना भएको, धेरै काँडा हुने सिस्नोको एक जात।