भट्कनु
Romanized: bhatkanu
चिसोपन हट्नु; सुक्खा हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
चिसोपन हट्नु; सुक्खा हुनु।
२.
तर्सिनु; हच्किनु; दप्किनु; बाङ्गिनु; भड्कनु।