भट्काउनु
Romanized: bhatkaaunu, bhatkaunu
प्रहार गर्नु; हिर्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [भट्क+आउ+नु]
१.
प्रहार गर्नु; हिर्काउनु।
२.
हे. भड्काउनु।