भतड्कनु
Romanized: bhatadkanu
अरूसँग हात जोल्ट्याएर घेरो बनाई उफ्री उफ्री नाच्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अरूसँग हात जोल्ट्याएर घेरो बनाई उफ्री उफ्री नाच्नु।
२.
पल्टा खाएर लड्नु।