भद्रगोल
Romanized: bhadragol, bhadragola
धेरै गज्याङगुजुङको स्थिति; गन्जागोल; ठुलो अलमल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धेरै गज्याङगुजुङको स्थिति; गन्जागोल; ठुलो अलमल।
२.
(नाम)
काठमाडौँमा रहेको केन्द्रीय कारागारको दोस्रो फाँट।