भन्ठान्नु

Romanized: bhanthaannu, bhanthannu

सक्रि/पूक्रि. कुनै वस्तु वा धारणालाई अर्को भन्ने ठान्नु; त्यस्तो भन्ने सम्झनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

[भन्+ठान्+(नु.)]

1
सक्रि/पूक्रि. कुनै वस्तु वा धारणालाई अर्को भन्ने ठान्नु; त्यस्तो भन्ने सम्झनु।

सम्बन्धित शब्दहरू