भयातुर
Romanized: bhayaatura, bhayaatur, bhayatur, bhayatura
डरले आतुरिएको; भयाकुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
डरले आतुरिएको; भयाकुल।