भरी
Romanized: bharee, bharii, bhari
भरिएको; भरिभराउ; टनाटन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [भर्+ई]
१.
भरिएको; भरिभराउ; टनाटन।
२.
पूर्ण; पूरा। विप. रित्तो।