अभर

Romanized: abhar, abhara

भर नहुँदाको स्थिति; टेक्ने समाउने नभएको स्थिति; सङ्कट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
भर नहुँदाको स्थिति; टेक्ने समाउने नभएको स्थिति; सङ्कट।
२.
भर पर्न नहुने; आड कमजोर हुने; पत्यार गर्न नमिल्ने।

सम्बन्धित शब्दहरू