भरेभोलि

Romanized: bharebholi

आजैको दिन वा भोलिसम्ममा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [भरे+भोलि ]

१.
आजैको दिन वा भोलिसम्ममा।
२.
एक दुई दिन वा दुईचार दिनपछि; छिट्टै भविष्यमा।

सम्बन्धित शब्दहरू