भरे
Romanized: bhare
दिन सकिने बेलामा; घाम डुब्न लागेपछि; बेलुकीपख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
दिन सकिने बेलामा; घाम डुब्न लागेपछि; बेलुकीपख।
२.
भविष्यमा; परन्तुमा; पछि।