भलुकाबाँस
Romanized: bhalukaabaamsa, bhalukaabaams, bhalukaabamsa, bhalukabaamsa
ढुङ्ग्रो बनाउन प्रयोग गरिने, मोटाइ ठुलो भएको बाँस; भालुबाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अस.]
1
ढुङ्ग्रो बनाउन प्रयोग गरिने, मोटाइ ठुलो भएको बाँस; भालुबाँस।