भवार्र
Romanized: bhavaarra, bhavaarr, bhawaarra, bhavarr
सुकेका घाँस, पराल आदिमा आगो लाग्दा शब्द आउने गरी; क्यार्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल भवार्+र]
1
सुकेका घाँस, पराल आदिमा आगो लाग्दा शब्द आउने गरी; क्यार्र।