भाइबिन्द्रालो

Romanized: bhaaibindraalo, bhaaibindralo, bhaibindraalo, bhaibindralo

आफ्नै वंशका भाइभैयाद तथा अन्य कुटुम्बेरी नाताका व्यक्तिहरूको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [भाइ बिन्द्रालो]

1
आफ्नै वंशका भाइभैयाद तथा अन्य कुटुम्बेरी नाताका व्यक्तिहरूको समूह।

सम्बन्धित शब्दहरू