भातेताउलो
Romanized: bhaatetaaulo, bhaatetaulo, bhatetaaulo, bhatetaulo
वास वासमा पुग्दा पकाएर खाने र भरियाको भारीसँगै झुन्डिने भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
वास वासमा पुग्दा पकाएर खाने र भरियाको भारीसँगै झुन्डिने भाँडो।